
युवालाई कृषिमा जोडौ स्वदेशमै आम्दानी गरौ भन्ने मुल नाराका साथ पनौती नगरपालिका वडा नं -२ कुशादेवि नयाँगाउमा धर्म कृषि फर्म को आयोजनामा जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा एक हजार उन्नत जातको कागती को बिरुवा रोप्ने कार्यक्रम सम्पन्न !!