
जिल्ला समन्वय समिति र शिक्षा बिकास तथा समन्वय इकाईको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अबस्था र भावी कार्यदिशा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेद्र पौडेल ज्यूको प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय प्रमुख दिपक गौतम ज्युको अध्यक्षता तथा शैक्षिक सरोकारवालाहरुको को उपस्थितिमा मिति २०७९-भाद्र २४ गते शुक्रबार धुलिखेल नगरपालिकाको सभाहल मा सम्पन्न !