
मिति २०७८/०९/०१ गतेका दिन जिल्ला समन्वय समिति धादिङ देखि अध्ययन भ्रमणमा पाल्नु भएका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई जिल्ला समन्वय समिति काभ्रेका समन्वय प्रमुख श्री उद्धव के.सी., उप्र प्रमुख श्री मन्जु गौतमका साथमा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी श्री भीमप्रसाद भट्टराईद्धारा स्वागत गर्दै गर्दाको बखत खिचिएका केही झलकहरु