
धुलिखेल-खावा सडक मा भएका खाडलका कारण दैनिक हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला समन्वय प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेल, सुरक्षा निकायका प्रमुख लगायत निर्माण ब्यबसायीहरु । आज राती नै काम सक्न निर्देशनसगै अल्टिमेटम । नागरिकले दैनिक असुरक्षा ब्यहोरेका छन ।