
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक तथा प्राविधिक सहयोग एवं बेथानचोक गाउँपालिकाको साझेदारीमा बेथानचोक गाउँपालिका वडा नं ६ स्थित भुग्देउमा सञ्चालित महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सम्पन्न भएको परियोजनाको कार्य–प्रगति अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम