नेपाल सरकारको भकम्प पिडितको लागी जाडो मौसममा न्यानो कपडा बापतको रकम अन्तर्गत जिविस काभ्रेमा वितरण गरिएको विवरणः-
१. मिति २०७२्।०९।१७ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ५८ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | १३,६०,६०,००० |
जम्मा बाडेको घरधुरी | १३६०६ |
२.मिति २०७२्।०९।१९ गते २बजे सम्म
हाल सम्म निकाशा बुझेको | ५८ गाविस र २ नपा | |
हाल सम्म वाडिएको रकम | २०,२५,७०,००० | |
जम्मा बाडेको घरधुरी | २०२५७ |
३. मिति २०७२।०९।२० गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ५९ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | 2५,0९,६0,000 |
जम्मा बाडेको घरधुरी | २५,०९६ |
४. मिति २०७२।०९।२१ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ६२ गाविस र २ नपा(धु.न.पा र काशिखण्ड न.पा.) |
हाल सम्म वाडिएको रकम | ३०,०४,००,००० |
जम्मा बाडेको घरधुरी | ३०,०४० |
५ * रेडक्रस बाट जाडोमा न्यानो कपडा खरिदका लागी रू१०,०००।- बाँडिएको गाविसहरु
खरेलथोक | ८१० घरधुरी |
ज्याम्दी | १२७२ घरधुरी |
दोलालघाट | ४३४ घरधुरी |
६. मिति २०७२।०९।२२ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ६२ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | ३९,७१,४०,००० |
जम्मा बाडेको घरधुरी | ३९,७१४ |
*.उक्त जम्मा घरधुरीमा रेडक्रसले बाँडेको घरधुरी समेत समावेश छ।
७. मिति २०७२।०९।२३ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ६६ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | ४१,९३,४०,००० |
जम्मा बाडेको घरधुरी | ४१,९३४ |
*.उक्त जम्मा घरधुरीमा रेडक्रसले बाँडेको घरधुरी समेत समावेश छ।
८. मिति २०७२।०९।२४ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ६६ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | ४५,२५,७०,००० |
जम्मा बाडेको घरधुरी | ४५,२५७ |
*.उक्त जम्मा घरधुरीमा रेडक्रसले बाँडेको घरधुरी समेत समावेश छ।
९. मिति २०७२।०९।२६ गते २ बजे सम्म
हाल सम्म निकाशा बुझेको | ६६ गाविस र २ नपा |
हाल सम्म वाडिएको रकम | ५१,२६,२०,००० |
जम्मा बाडेको घरधुरी | ५१,२६२ |
*.उक्त जम्मा घरधुरीमा रेडक्रसले बाँडेको घरधुरी समेत समावेश छ।