७३ औं राष्ट्रिय प्रजातन्‍त्र दिवस, २०७९ को शुभकामना सन्देश बृहत काभ्रे खेलकुद महोत्सव २०७९ समापन समारोह । ऐतिहासिक खेलकुद महोत्सव सम्माननिय उपरास्ट्रपति श्री नन्द बहादुर पुन (पासाङ )ज्यु द्वारा क्षेत्रीय रंगशाला पनौतीमा समउद्घाटन कार्यक्रम सम्पन्न !!! बैठकमा उपस्थिती हुने सम्बन्धमा। नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानिजन्य उद्योग अनुगमन गरी तयार गरेको प्रतिवेदन २०७९ सार्वजनिक काभ्रेपलान्चोक – सिन्धुपाल्चोक अन्तर जिल्ला समन्वय बैठक मण्डनदेउपुर, भुम्लु – साँगाचोकगढी, इन्द्रावतीको सिमाना ब्यबस्थापन विषयमा विभिन्न छ्लफल गरि सम्पन्न। स्थानीय तहको अधिकार क्षेत्र, कानून निर्माण प्रक्रिया र विधायकी परिक्षण सम्बन्धी गोष्ठी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन(FRRAP) विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन(FRRAP) विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम शोक सन्देश हार्दिक आभार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७९ को सफलताको शुभकामना खानीखोला गाउँपालिका वडा न ३,४,५ वडा कार्यालयहरु को भवन अनुगमन गर्दै

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र सशस्त्र प्रहरी बल नेपाल प.प्र.उ.सुरेन्द्र बुढाथोकी लाई बिदाई एवं फेरि भेटौला कार्यक्रम

जिल्ला समन्वय समिती काभ्रेपलान्चोक र कर्मचारी मिलन केन्द्रको आयोजनामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र सशस्त्र प्रहरी बल नेपाल प.प्र.उ.सुरेन्द्र बुढाथोकी लाई बिदाई एवं फेरि भेटौला कार्यक्रम सम्पन्न साथै हजुर हरुको आगामी यात्रा सफल र सुखद रहोस भनी शुभकामना व्यक्त गर्दछौ !!

 

Skip to toolbar