जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७९ को सफलताको शुभकामना खानीखोला गाउँपालिका वडा न ३,४,५ वडा कार्यालयहरु को भवन अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गाैतमबाट नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली, छठ पर्ब २०७९ शुभकामना व्यक्त बेथानचोक गाउँपालिकाको स्थानीय न्यायिक सहजकर्ताको अन्तिम नतिजा प्रकाशन ।। चौरीदेउराली गाउँपालिकाको स्थानीय न्यायिक सहजकर्ताको अन्तिम नतिजा ।। जिल्ला समन्वय समिति र शिक्षा बिकास तथा समन्वय इकाईको संयुक्त आयोजनामा काभ्रेपलाञ्‍चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अबस्था र भावी कार्यदिशा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा न्यायिक सहजकर्ताको छनौकको अन्तरवार्ता सम्बन्धी सूचना ।। काभ्रे जिल्लाकाे स्वास्थ्य क्षेत्रकाे वर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम गोरखापत्र दैनिकमा प्रकाशित न्यायिक सहजकर्ता करार सेवा लिने सम्बन्धी सूचना (२०७९) छैठौ‌ जिल्ला सभा जिल्ला सभाकाे मिति र समय समय परिवतर्तन समबन्धी जिल्ला समन्वय अधिकारी भीमप्रसाद भट्टराईकाे बिदाई कार्यक्रम खेलकुद सामाग्री वितरण तथा हस्तान्तरण कार्यक्रम काभ्रेपलाञ्‍चोक जिल्लाको छैठौं जिल्ला सभाको सुचना

संक्षिप्त परिचय

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।

Skip to toolbar