मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह १४औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको हार्दिक मंगलमय शुभकामना बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को बिविध कार्यक्रमको संगालो बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को दोश्रो दिन बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को समुद्घाटनमा सम्माननिय राष्ट्रपति राम चन्द्रपाैडेलज्यू बोल्नु हुदै। सम्पुर्णमा हार्दिक निमन्त्रणा बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि पत्रकार सम्मेलन बनेपामा ।। कृषि ज्ञान केन्द्र , काभ्रेबाट अनुदान प्राप्त गरेका अनुदान ग्राहिहरुसंग महोत्सवको तयारी बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि करुणा मार्गका उधोगी व्यावसायिकहरु संग अन्तरक्रिया कार्यक्रम ।। अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाजको तेस्रो महाधिवेशलाई भर्चुअल मिटिङ मार्फत सम्बोधन गर्दै । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० तेमाल गाउँपालिकामा स्थानीय तह स्तरीय बित्तीय सुशासन जोखिम मुल्यांकन विषयक अभिमुखीकरण कार्यक्रम पनौती नगरपालिकामा बित्तीय सुशासन जोखिम मुल्यांकन विषयक अभिमुखीकरण कार्यक्रम। बनेपा नगरपालिकामा बित्तीय सुशासन जोखिम मुल्यांकन विषयक अभिमुखीकरण कार्यक्रम भुम्लु गाउँपालिकामा बित्तीय सुशासन जोखिम मुल्यांकन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

सूचना केन्द्र

सुचना केन्द्र व्यवस्थापन

जिल्ला समन्वय समितिले जिल्ला भित्रका सम्पुर्ण सूचना प्रदान गर्ने उदेश्यले सुचना केन्द्र व्यवस्थापन गर्ने र जिल्ला भित्रका संघ कार्यालयहरु, प्रदेश कार्यालयहरु र स्थानीयतहहरु विचमा सूचनाको सम्पर्क स्थापना गर्न साथै सूचना आदान प्रदान गर्ने उदेश्यले सूचना केन्द्र व्यवस्थापन गर्ने र जिल्ला भित्र रहेका सम्पूर्ण संघीय कार्यालयहरु, प्रदेश कार्यालयहरु र स्थानीयतहरुसँग समन्वय गरी सूचना केन्द्र स्थापना गरिएको छ। सोही उदेश्य बमोजिम उक्त सूचना केन्द्रलाई व्यवस्थापन गर्ने जिल्ला भित्र रहेका संघ, प्रदेश र स्थानीयतहमा भएका सूचनाहरु माग गरी पहिले भएको सूचना केन्द्रलाई थप स्तरीय र व्यवस्थित बनाउन देहाय बमोजिम काम गर्ने गराउने कामहरु गरीने छ।

  • जिल्ला भित्र रहेका संघ कार्यालयहरु, प्रदेशका कार्यालयहरु र स्थानीयतहरुसँग भएका सुचनाहरु माग गर्ने।
  • जिल्ला भित्र रहेका धार्मिक, सास्कृतिक र पर्यटकीय स्थलहरुको पहिचान गरी सूचनाहरु व्यवस्थापन गर्ने।
  • जिल्ला भित्र रहेका बिशिष्‍ठ व्यक्तिहरुको व्यक्तगत विवरणहरु पहिचान गरी व्यवस्थापन गर्ने ।
  • जिल्ला भित्र रहेका स्वास्थ्य, शिक्षा र अन्य महन्व पुर्ण विषयहरुको सूचना खोज गरी व्यवस्थापन गर्ने।
  • जिल्ला स्थिति तथ्यांक कार्यलयसँग समन्व गरी जिल्ला बस्तुगत विवरण तयार गर्ने ।
  • विभिन्न विषय गत कार्यालय तथा शाखा उप शाखाहरुसँग समन्वय गरी विभिन्न विषयगत सूचना तथा अभिलेख तयार गर्ने ।

 उक्त विषयका लागी आवश्यकताहरु

  • हाल सुचना प्रविधि शाखा रहेको कोठामा प्रत्येक स्थानीयतहबाट प्राप्‍त विषय वस्तुहरु राख्‍ने साथै बिषयगत कार्यालय तथा शाखा उप शाखाहरुको लागी छुट्टै व्यवस्थापन गरी सुचना केन्द्र व्यवस्थान गर्ने।
  • जिल्ला समन्वय समितिमा एउटा सर्भर व्यवस्थापन गर्ने (Soft Copy) डाटा स्टोरेजको गर्ने।
  • विभिन्‍न निकायहरुसँग समन्वय गरी सुचना केन्द्र व्यवस्थापनको प्रभावकारी बनाउने।
  • जिल्ला समन्वय समितिबाट हाल सम्म भएका गतिविधिहरुको भिडियो बनाउने।

कार्यक्रममा चरणहरु

  • स्थानीय तह र अन्य सरकारी कार्यालयहरु साथै बिषयगत कार्यालय तथा शाखा उप शाखाहरुलाई परिपत्र गरी हाल सम्म प्रकासन भएका प्रकाशनहरु (Hard and Soft Copy) उपलब्ध गराउन माग गर्ने।
  • विभिन्‍न ठाउँहरुको अवलोकन गरी त्यसको अभिलेखिकरण गर्ने।

Skip to toolbar