“महिलामा लगानी ! सभ्य, समुन्नत समाजको थालनी !!“ ११४औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सबै महिला आमा, दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !