७३ औं राष्ट्रिय प्रजातन्‍त्र दिवस, २०७९ को शुभकामना सन्देश बृहत काभ्रे खेलकुद महोत्सव २०७९ समापन समारोह । ऐतिहासिक खेलकुद महोत्सव सम्माननिय उपरास्ट्रपति श्री नन्द बहादुर पुन (पासाङ )ज्यु द्वारा क्षेत्रीय रंगशाला पनौतीमा समउद्घाटन कार्यक्रम सम्पन्न !!! बैठकमा उपस्थिती हुने सम्बन्धमा। नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानिजन्य उद्योग अनुगमन गरी तयार गरेको प्रतिवेदन २०७९ सार्वजनिक काभ्रेपलान्चोक – सिन्धुपाल्चोक अन्तर जिल्ला समन्वय बैठक मण्डनदेउपुर, भुम्लु – साँगाचोकगढी, इन्द्रावतीको सिमाना ब्यबस्थापन विषयमा विभिन्न छ्लफल गरि सम्पन्न। स्थानीय तहको अधिकार क्षेत्र, कानून निर्माण प्रक्रिया र विधायकी परिक्षण सम्बन्धी गोष्ठी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन(FRRAP) विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन(FRRAP) विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम शोक सन्देश हार्दिक आभार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७९ को सफलताको शुभकामना खानीखोला गाउँपालिका वडा न ३,४,५ वडा कार्यालयहरु को भवन अनुगमन गर्दै

संक्षिप्त परिचय

काभ्रेपलाञ्‍चोक जिल्ला नेपालको मध्य पूर्वी पहाडी भू-भागमा अवस्थित जिल्लाहरु मध्येको एक हो।देशको प्रशासनिक विभाजन अनुसार यस जिल्ला बागमती प्रदेशमा पर्दछ । यो जिल्ला ८५0२४ देखि ८५0४९ पूर्वी देशान्तर २७0२० देखि २७0४५ उत्तरी अक्षांशमा फैलिएको छ । समुन्द्र सतहदेखि २८० मिटर(कोखाजोर खोला) देखि ३०१८ मिटर (बेथानचोक नारायण डाँडा) सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १३९६ बर्ग किलोमिटर रहेको छ ।यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा जिल्ला, पश्‍चिममा ललितपुर, भक्तपुर र काठमाण्डौ, उत्तरमा सिन्धुपाल्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्लाहरु पर्दछन् ।देशको राजधानी काठमाडौंबाट पूर्वमा रहेको यस जिल्लाको मूख्य प्रवेशद्धार साँगा २१ कि.मी.को दुरीमा रहेको छ भने जिल्ला सदरमुकाम धुलिखेल ३० कि.मी.को दुरीमा रहेको छ ।

संघियता कार्यान्वयन संगै यस काभ्रेपलाञ्‍चोक जिल्लालाई ६ नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह तथा सो अन्तरगत १३५ वडाहरु, २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।


Skip to toolbar