जिविसले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) गर्न गा.वि.स आउनु पर्नेछ|अनलाईन मार्फत घटना दर्ता गराउन तलको लिङ्कहरुमा किल्क गर्नुहोस ।
© 2022 Copyright काभ्रेपलाञ्चोक जि.स.स.