जिल्ला समन्वय
समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमज्यू सहित जिसस परिवारको तर्फबाट
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला
अधिकारी सुर्य प्रसाद सेढाईज्यूलाई स्वागत गरिएको छ। यो अवसरमा जिसस प्रमुख गौतमले प्रमुख जिल्ला अधिकारीज्यूलाई कार्यकाल
सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ।