4 Dec, 2024, Wed dcckavre@gmail.com (+९७७)-०११-४९०२४६
समाचार:
/ सूचना/समाचार

लक्ष्मी प्रतिष्ठानमा विद्यार्थी भाई बहिनीसँग

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक २०८१ जेठ ३१ गते बिहीबार १५:२०:३७ बजे

लक्ष्मी प्रतिष्ठानमा विद्यार्थी भाई बहिनीसँग १४ वर्षको उमेरमा यसिड पीडित मुस्कान कातुनले भोगेको पीडा र त्यसपछि यसिड पीडितका लागि उहाँले गर्नुभएको पहल विश्वभर उदाहरणीय छ । त्यस्तै अर्का उदाहरणीय विष्णु गौतम हुनुहुन्छ।जसले आफ्नो दुई जना होनाहार छोराहरु सडक दुर्घटनामा गुमेपछिको पीडा भुल्दै सयौँ बालबालिकालाई निःशुल्क पढाई रहनुभएको छ। 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. लक्ष्मी प्रतिष्ठानमा विद्यार्थी भाई बहिनीसँग २०८१ जेठ ३१ गते बिहीबार १.२२ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ कार्तिक २७ गते मंगलबार