संक्षिप्त परिचय
काभ्रेपलाञ्चोक जिल्ला नेपालको मध्य पूर्वी पहाडी भू-भागमा अवस्थित जिल्लाहरु मध्येको एक हो।देशको प्रशासनिक विभाजन अनुसार यस जिल्ला बागमती प्रदेशमा पर्दछ । देशको राजधानी काठमाडौंबाट पूर्वमा रहेको यस जिल्लाको मूख्य प्रवेशद्धार साँगा २१ कि.मी.को दुरीमा रहेको छ भने जिल्ला सदरमुकाम धुलिखेल ३० कि.मी.को दुरीमा रहेको छ ।
थप पढ्नुहोस्