स्थानीय न्यायिक सहजकर्ताको सूचना सम्बन्धमा। स्थानीय न्यायिक सहजकर्ताको सूचना सम्बन्धमा। २०७८ बैशाख ६ गते मल , खाद तथा बिउ लगायत कृषिसँग सम्बन्धित समन्वय बैठकको निर्णय नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सहजीकरणमा सम्पन्न बालबालिका सम्बन्धि ऐन , २०७५ का ब्यबस्थाहरु स्थानीय तहमा कार्यान्वयन सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया गोष्ठीको प्रतिबद्धता पत्र ५ औँ जिल्ला सभा तथा जिल्ला समन्वय समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रम , २०७७ चैत्र २६ गते परामर्श सेवा खरिद सम्बन्धी सुची दर्ता गर्ने सूचना। सिलबन्दी दरभाउपत्र स्वीकृत भएकाे सुचना । लिलाम बिक्री सम्बन्धि सूचना। काभ्रेपलान्चोक जिल्ला को आर्थिक बर्ष 076/077 को लागि ज्याल तथा निर्माण सामाग्री को दररेट काभ्रेपलान्चोक जिल्लाको तेश्रो जिल्ला सभा २०७६ बैशाख १० जिल्ला समन्वय समिती को 27 औ बैठक हावा हुरी पीडित लाई काभ्रेको सहयोग , बिदाइ समाहारो अनुगमन काे क्रममा काभ्रे जिल्ला समन्वयका प्रमुख ज्यु , उप प्रमुख ज्यु तथा जिल्ला समन्वय अधीकारी ज्यु , चाैरीदेउराली गाँउपालीका २०७५ माघ २८

पदाधिकारी

उद्धव के सी graphic

उद्धव के सी

प्रमुख

पढ्नुहोस..

मञ्जु गौतम graphic

मञ्जु गौतम

उप प्रमुख

पढ्नुहोस..

केशव प्रसाद रिजाल graphic

केशव प्रसाद रिजाल

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५'उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ । समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
थप पढ्नुहोस्

फोटो स्लाइड शो

Skip to toolbar