4 Dec, 2024, Wed dcckavre@gmail.com (+९७७)-०११-४९०२४६
समाचार:
/ सूचना/समाचार

चालू आ.व २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक २०८१ जेठ २ गते बुधबार ०९:०९:५२ बजे

जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा
चालू आ.व २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा एवं संघ , प्रदेश तथा स्थानीय स्तरमा प्रवाह हुने सेवा र विकास निर्माणको गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्या र जिसस प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा सम्पन्न । कार्यक्रममा सहभागी हुनु हुने सम्पूर्णमा धेरै धेरै धन्यवाद ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. चालू आ.व २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा २०८१ जेठ २ गते बुधबार ३२४.८१ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ कार्तिक २७ गते मंगलबार